Bbcnepalidrama - bbcnepalidrama.com - Katha Mitho Sarangiko
General Information:
Latest News:
Sarangiko Bhalakusari, Episode-145 3 Aug 2013 | 07:33 pm
प्रिय श्रोताहरू, रेडियो नाटक 'कथा मीठो सारंगीको' तथा रेडियो पत्रिका 'सारंगीको भलाकुसारी' सदाको लागि बन्द हुँदैछन् । सारंगीको भलाकुसारीको यस अन्तिम अंक हामीले बिदाई अंकका रूपमा प्रस्तुत गरेका छौँ । पत्...
रकेट माहिलाको कथा (भाग ६) 2 Aug 2013 | 07:46 pm
झगडाले उग्ररुप लिएपछि दुबै जिप समितिका मान्छेहरू आखिरीमा सिडीयो कार्यलय पुगेर मिल्छन् । तर बाटो र सवारी साधनहरूले आवश्यक मापदण्ड पुरा नगरेको भन्दै बतासे गाउँको बाटो पुनः निर्माण नगरुन्जेल सम्मका लागि ...
Sarangiko Bhalakusari, Episode-144 27 Jul 2013 | 07:32 pm
सारंगीको भलाकुसारीको १४४ औँ अंकमा हामी वर्षायाम र यसले यातायातको क्षेत्रमा पार्ने प्रभावका बारे चर्चा गर्नेछौँ। त्यस्तै सडक खन्ने क्रममा भएको ढिलाइ र यसका कारण स्थानीयमा बढेको आक्रोसको बारे पनि कुरा ग...
रकेट माहिलाको कथा (भाग ५) 26 Jul 2013 | 07:36 pm
रकेटमाहिलाको बाबा दलबहादुर भर्याङबाट लडेर बित्छन् । उनको उपचारमा बाहिरबाट कमाएर ल्याएको सबै पैसा सकिएको माहिलोले आखिरीमा डम्मरसिंङकै गाडी चलाउँछ । कच्ची बाटो, धेरै मोड र पुराना थोत्रा यातायातका साधन ।...
Sarangiko Bhalakusari, Episode-143 20 Jul 2013 | 07:42 pm
सारंगीको भलाकुसारीको १४३ औँ अंकमा हामी नेपालमा व्याप्त सडक दुर्घटनाका बारे चर्चा गर्नेछौँ । साथमा, सदाझैँ समेट्छौँ तपाईंका समुदायका समस्या, संघर्ष र सफलताका अन्य प्रसङ्ग। Listen Sarangiko Bhalakursar...
रकेट माहिलाको कथा (भाग ४) 19 Jul 2013 | 07:19 pm
धेरै वर्ष पछि गाउँ फर्केको माहिलो र उसको बालसखी धनसराको प्रेम फेरि झांगिन थालेको छ । यो कुरा धनसराकी आमा चन्द्रमायालाई भने चित्त बुझेको छैन । गाउँमा भर्खरै बनेको कच्ची सडकमा जीप संचालन गर्नं जीप संचाल...
Sarangiko Bhalakusari, Episode-142 13 Jul 2013 | 06:56 pm
सारंगीको भलाकुसारीको १४२ औँ अंकमा हामी सडकको समस्याले ग्रस्त हिमाल, पहाड र तराईका विभिन्न स्थानका जनसाधारणका कथाव्यथा बोकेर आएकाछौँ । साथमा, सदाझैँ समेट्छौँ तपाईंका समुदायका समस्या, संघर्ष र सफलताका अ...
रकेट माहिलाको कथा (भाग ३) 12 Jul 2013 | 07:36 pm
डोजरसाहु नामले चिनिने डम्मरसिंङले असन्तुष्ट पक्षलाई थमथमाएर, थर्काएरै भए पनि बतासे गाउँहुँदै आसपासका गाविस छुने बाटोमा डोजर चलाउन सुरु गर्छन् । रकेटमाहिलोका बा लालबहादुर आफू चेपुवामा परेको भन्दै झगडा ...
Sarangiko Bhalakusari, Episode-141 6 Jul 2013 | 07:25 pm
सारंगीको भलाकुसारीको १४१ औँ अंक 'भोजपुर जिल्ला' विशेषका रूपमा प्रस्तुत गर्ने जमर्को गरेकाछौँ । हामीले समेटेका विषयहरू - भोजपुरे खुकुरी विख्यात हुनु पछाडिको कारण, सडक बनेपछि भोजपुरमा आएको परिवर्तन, भिष...
रकेट माहिलाको कथा (भाग २) 5 Jul 2013 | 07:36 pm
रकेट जस्तै चाँडो कुद्ने भन्दै साथीहरूले बतासे गाउँका मनकुमारको नाम रकेटमाहिलो राख्दिन्छन् । पढाइ तिर भन्दा पनि रंगरमाइलोमा ध्यान दिने माहिलो ६ कक्षामा फेल भएपछि गाउँ छाडेर बेपत्ता हुन्छन् । उनका बारेम...